Posted by: Rahuldai May 23, 2012
सद्‍भाव सभा
Login in to Rate this Post:     0       ?        

रहस्यजी
ठिक , सोह्रै आना सही . नेपाल भाषा ( नेवारी भाषा ) बोल्छु, लेख्छु र मातृभाषा भाको ले पनि सबै भन्दा प्यारो र मनको बह पोख्ने भाषा नेपाल भाषा नै हो मेरो लागि . भाषा संस्कृति कसलाई प्यारो हुदैन र ? भाषा र संस्कृतिले एउटा एउटा सुत्रमा गाँसेको हुन्छ एउटा समुदायलाई .


त्यै भाषा र संस्कृति  जस्तो अति संबेदनशील बिषयमा राजनीति को जग हालेका थिए नेपाल भाषा मंका खल: नामक संस्था . पदम रत्न र मल्ल छु सुन्दर त्यसका दाहाल र भट्टराइ हुन् . २०५०-५१ तिर एक चोटी अधिबेशन भाको थियो त्यस पछी माओबादी ले जस्तै कहिलेइ अधिबेशन गरेन , स्वयम् घोषित आजीवन अध्यक्ष हुन् पदम रत्न . मानवअधिकारकर्मी को पबित्र बिल्ला भिरेर   माओबादी संग संगै बैचारिक बिमति राख्नेहरुको गला काट्दै हिने कलाकार हुन् .

तर काठमाडु का नेवारहरुले यी राक्षस को मुकुण्डो मात्र देखेको छ, नेवा राज्य ल्याएर दिन्छ भनेर पशुपतिको नन्दी जस्तै पर्खेर बसेका छन् नेवारहरु ........

Read Full Discussion Thread for this article