Posted by: _____ May 23, 2012
सद्‍भाव सभा
Login in to Rate this Post:     0       ?        

यस्तो देखियो सद्‍भाव सभा (फोटो फिचर)

(0 Votes)
 
कान्तिपुर संवाददाता

काठमाडौं, जेष्ठ १० - जातीय सदभाव कायम गर्न तथा समयमै संविधान माग गर्दै राजधानीको दरबारमार्गमा सद्‍भाव सभा गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघसहित एक दर्जनभन्दा बढी संघ संस्थाको सहकार्यमा सद्‍भाव सभा गरिएको हो ।

वसन्तपुरमा गर्ने भनिए पनि जनजातिहरुको सभा भएकाले सद्‍भाव सभा दरबारमार्गमा सारिएको थियो । सभामा मैनबत्ती बोकेका हजारौं सेतो टिसर्टधारीहरु दरबारमार्ग आएका थिए । सद्‍भाव सभामा गायक गायिकाले शान्ति गीत गाए ।

Read Full Discussion Thread for this article