Posted by: ThahaChaena May 22, 2012
अन्याय
Login in to Rate this Post:     0       ?        
 दीप-दाइ , सारै राम्रो कथा ...

.......हुन पनि यी ब्वाँसाहरु र  तिनका पछि लाग्ने भेडा देखेर अनि एउटा आज्ञा मा आखा मा पट्टि बाधेर जिन्दाबाद र मुर्दाबाद अनि बन्दबाद को चलन पच्याको देखेर मन कटक्क हुन्छ ... मेरो बाट कहिले माथि उठ्ने ? खै कहिले हामी हुने ? के गर्न सक्छौ ? सप्पै को उत्तर बास एक "थाहा-छैन "......
Read Full Discussion Thread for this article