Posted by: grgDai May 22, 2012
पाँच कठिन प्रश्नहरु ..
Login in to Rate this Post:     0       ?        
धर्के महोदय

तपाइँको कुरामा सहमति छ तर नया नेपालको परिभाषा सबैको ब्येगलै छ| धेरैजना नेपालीको धारणा हेर्ने हो भने नया नेपाल त्यो नेपाल हो जुन राजसंस्था को अन्त्यपछि सुरुवात भएको हो|

तपाइले उल्लेख गर्नुभएको जस्तो नया नेपाल भएको भए त भैहाल्यो नि| त्येही नभएर त अहिले एस्तो परिस्थिति आइपरेकोछ|

अहिलेको नया नेपालको सुरुवात भयाबह किसिमले १५००० को हत्या बाट भयो| नया नेपालमा चोर्ने, लुट्ने, मार्ने जस्ता कुराहरु सामान्य हुन थाल्यो| अनिश्चितकालिन बन्द, बर्गीय राजनीति, यी सबै सामान्य हुदै गयो| अहिले आएर यो नया नेपालमा जातिय विभाजनको कुरा पनि चली आएकोछ|

कल्पना गरेको नया नेपाल जस्तै वास्तविक नया नेपाल पनि उस्तै भए त धेरै राम्रो हुन्थ्यो तर बास्तबिकता र कल्पना एकदम फरक छ

त्येही भएर होला शायेद, एस कविताका लेखक पुरानो नेपाललाई नै ठिक ठान्छन
Read Full Discussion Thread for this article