Posted by: _____ May 22, 2012
पाँच कठिन प्रश्नहरु ..
Login in to Rate this Post:     4       ?         Liked by


नमस्कार नमस्कार

grg  dai

तपाइको पाच प्रस्न मा सबै भन्दा महत्तपुर्ना र तातो  प्रस्न  छुटेको जस्तो  छ. त्यो प्रस्न हो

पहिचान चाहिने  पुरानो  आनी माग्ने नया नेपाल ?
जो  पुरानो पहिचान कयेम राख्न खोज्छन तिनलाई पुरानै नेपाल ठिक

मलाई नया पहिचान चाहिन्छ, पुर्खा को पहिचान त इतिहास हो ,
म  इतिहास मा बच्न सक्दिन  ,
बाबु वाजेको पहिचान तिनिहरुल्कै पहिचान हो मेरो होइन.
मेरो पौरख्ता मेरो पहिचान हो. मैले आर्जे को मेरो पहिचान हो
मलाइ नया नेपाल चाहिन्छ, नया पहिचानको. म जात होइन, म धर्म होइन, म मान्छे हु
पुरानो  नेपाल जात पात धर्म मा भिभाजित थियो, मलाई त्यो पहिचान चाहिदैन
मलाई जात जतियेता ले खोक्रो नपारेको, धर्म ले धमिरा नलागेको नया नेपाल चाहिन्छ 
मक्की सकेको पुरानो पहिचान के काम
सक्ने हरु आफ्नो पहिचान आफै बनाउछन,
नसक्ने हरु पुर्खा को पहिचान मा झगडा गर्छन
हुतीहारा हरु पुर्खा को नाम बेचेर नया नेपाल बनाउन चाहन्छन
२२ वर्ष मा फेसबुक बनाउने को जमाना  हो यो, पुरानो पहिचान के काम
गु का किरा हरु गु मै रमाउछन, नया नेपाल मा तिनीहरु के काम

Read Full Discussion Thread for this article