Posted by: nepali_kanchho May 22, 2012
पाँच कठिन प्रश्नहरु ..
Login in to Rate this Post:     0       ?        
 बल्ल GRGDAI को खप्परमा बुद्धि पलाएछ. हिजो सम्म त बाहुन हरुलाई छाड्न हुदैन भन्दै साझामा खोक्दै हुनुहुन्थ्यो. ढिलै भए पनि, राम्रो सोच आएकोमा खुसि लाग्यो.
Last edited: 22-May-12 10:22 AM
Read Full Discussion Thread for this article