Posted by: uhi nepali May 21, 2012
क भई रहेको छ नेपाल् म आजकाल
Login in to Rate this Post:     0       ?        
यो मुजी (एक्स्कुसे माइ फ्रेन्च्) नेपाली नेता हरूको दिमाग म कहीले घाम लाग्छ होला है। मलाई त नेपाल् स्टोनअगे तीर लम्की रहेको छ जस्तो भान भएको छ । पनि छैन, बत्ति चैन, गस चैन, पेट्रोल छैन तर यी नेता भनौदा मुजी हरू देश् तुक्रौन मै फुर्सद चैन। क हो यो कसैले बुझैदेउ यार ।
Read Full Discussion Thread for this article