Posted by: Rahuldai May 21, 2012
गाइ जात्रा
Login in to Rate this Post:     1       ?         Liked by

बज्राचार्यज्यू,
तपाईं को कुरा सहि हो समर्थन गर्छु , तर आंगकाजी शेर्पा को भनाई नि ?? खेद प्रकट गर्नु भएन नि . त्यो खेदजनक मात्र हैन दण्डनीय छ .

एक जात ले अर्को जातिलाइ खुले आम सिद्याई दिन्छु भन्दा तपाईं को आंग सिरिंग भएन र ? अर्को जातीले पनि त्यस्तै भन्ला ...
 
सदियौं देखि सहिष्णु नेपालमा यो गृहयुग्द को शंखनाद गर्ने आंगकाजि त एउटा भुसुना मात्र हुन्. बिष रोप्ने अपराधि त पदम रत्न तुलाधर, पुष्प कमल दाहाल र कृष्ण भट्टचन हुन् .

सहि अर्थमा आफुलाई जनजाति आदिबासि हुँ भने नेपाली हुनुमा गर्न गर्नुस . नेपा: राज्यमा बाच्नुस , नेवा प्रदेश मा हैन.

तपाई को जानकारीको लागि पदम रत्न ले जनजाति  बिल्ला भिडाई दिएको प्राचिन नेपाल को वासिन्दा हुँ .  नेवार हुनु मा जति गर्ब छ त्यो भन्दा बढी नेपाली हुनु मा छ  मलाई .

बाकि छलपोल या इच्छा ................गुरुमांजु ....

Read Full Discussion Thread for this article