Posted by: _____ May 20, 2012
युरोपीयन लगानीमा जातीय संघीयता, भारतीय लगानीमा एक मधेश प्रदेश
Login in to Rate this Post:     0       ?        
एक आपश मा झगडा गर्नी, अरुलाई लडाउने, फुटाउने त यूरोपिन  को बानी नै हो.
दोस्रो बिस्वो युध्हा र तेस्भंदा अगाडी  को युरोप को इतिहास झैँ झगडा मारकाट ले भरिपूर्ण छ.अमेरिका ऑस्ट्रालिया सम्म पुगेर त्या का आदिबासी लाई सखाप पारे. काला हरु लाई दास बनाए . यो सबै भएकै कुरा हो. इतिहास मा लेखेकै छ. नेपाल मा तथाकथित् जनजाती लाई उक्साउने एउरोपिईन् हरु अमेरिका मा पनि तेसो किन गर्दैनन्? अमेरिकी आदिबासी को भुमि उनीहरुलाई नै फर्काउन पर्छ भनेर, गोरा हरु लाई युरोप तिरै किन फिर्ता बोलाउदैनन . आफु चाहि  जेपायो तेही गर्नी, अनी नेपाल मा आएर आदिबासी जनाजाती रे के के हो के के

अनी नेपाली हरु पनि तेस्तै, कसैले काग ले तेरो कान लग्यो भन्यो भने काग को  पछाडी दौडने ? कि आफ्नो कान छाम्ने  पहिला

अब नेपाल का तथाकथित जनजाति हरुले अंग्रेजी बोल्दा, टाई शुट लगाउदा चाहि  केहि नहुने, क्रिस्टियन धर्म मान्यो भने केहि नहुने ( क्रिस्टियन धर्म नेपाली आदिबासी हरुको धर्म हो र?) हिन्दु भयो कि नेपाली बोल्यो कि नेपाल मा बस्ने आदिबासी को अधिकार हनन हुने ?
इस्वी सम्बत मान्दा केहि नहुने, बिक्रम सम्बत मान्यो कि अधिकार हनन?
अब ल हेरुम त बेलायेत मा बसेका गोर्खाली गुरुङ हरुले गोरा हरुको पार्टी मा जादा, सरकारी करायालाये मा जादा, औपचारिक कार्यक्रम मा जादा गुरुङ को परम्परागत पोशाक लगाउनु नि, औपचारिक कार्यक्रम मा गुरुङ को परम्परागत पोशाक  लगाएर गए के हुन्छ. एकताल दुइ ताल त "फन्नी" भन्लान तेस्पची त कानेखुसी सुरु भै हाल्छ.

आफ्नो पुर्खौली, स्थान छोडेर, अर्काको, भाषा, संस्कृति , र पेलाई खादा चाही गौरब, नेपाली  बोल्न पर्दा , दौरा सुरुवाल लगाउन पर्दा, दसैँ मनाउन पर्दा चाहि  कस्ट. अर्काको क्रिसमस मनाउन हुने, नेपाल को दसैँ चाहि  मनाउन नहुने . गोरा को देश मा गएर कनी कुथी त्यहा को भाषा बोल्दा गौरब गर्नी, नेपाल मा चाहि आफ्नै भाषा नभई नहुनी ? हेर बुध्ही.


गोरा हरु कस्ता  चलाख, नेपाल का तथाकथित आदिबासी ले आफ्नो परम्परागत भाषा छोडेर अंग्रेजी बोलेपनि, परम्परागत धर्म छोडेर क्रिस्टियन धर्म अपनायेपानी, परमपरागत खान छोडेर ह्याम्बर्गर खाएपनि उ आदिबासी नै हुने.
तर परम्परागत भाषा छोडेर नेपाली बोल्यो भने, परम्परागत धर्म छोडेर दसैँ मान्यो भने, दाल भात खान थाल्यो कि उसको अधिकार हनन हुने?
जाग जाग ये हरि लठाक  हो, कति अर्काको कुरा मा लाग्छौ, अब नेपाली बनेर नेपाल को बारेमा सोच्ने बेला आयो
नत्र तिमीहरु ले त गोरा को गुलामी गर्येउ गरेउ, तिम्र सन्तान दरसन्तान ले पनि तेही गर्न पर्ला. समय हुदै बुध्ही पुर्यावो

Read Full Discussion Thread for this article