Posted by: _____ May 20, 2012
को हुन् जनजाति,को होइनन् आदिवासी ?
Login in to Rate this Post:     1       ?         Liked by
 आदिबासी को परिभासा  अनुसार, आफ्नो पुर्खौली थलो मा बसेको, पुर्खौली कला संस्कृति अनुसरण गरिरहेको, र पुर्खौली ब्यापार ब्यबसाये गरिरहेको हुनु पर्छ, होइन र? अब कास्की को तथाकथित जनजाती, काठमाडौँ मा मज्जा ले घर बनाएर, मोटर/मोटर चैकल छाडेर, अंग्रेजी बोलेर , प्रिवाते स्चूल मा पढेर, प्रैवाते उनिवार्सिटी मा पढेर आदिबासी को दाबी गर्छन भने त्यो कसरि आदिबासी हुन्छ. नाक थेप्चो, अथवा, रंग कालो हुदै मा आदिबासी हुने हो र ?
पुरानो साशन को दुरुपयोग गर्दै , अमेरिका मा डाक्टरी गरेर  काठमाडौँ  मा ठुलो जागिर खाको स्यांग्जा तथाकथित जनजाती कसरि आदिबासि हुन सक्छ ? तिनी हरु आदिबासी र जनजाती को परिभासा भित्रै पर्दैनन.

धेरै लै थाह हुन पर्ने हो इ तथाकथित आदिबासी जनजाति हरु कोइ तिब्बत/चाइनीज को नया वर्ष चाडपर्ब मनाउछां , कोइ भारत को चाड पर्ब मनाउछन. अब अर्को  को देश को चाडपर्ब लै मौलिक /आफ्नो चाड पर्ब मानेर मनायेउने मान्छे हरु कसरि नेपाल को आदिबासी? कि चिनिज /तिब्बती हरुले नेपाल बाट सिकेर लागेका हुन् ति चाड पर्ब.
अन्तरास्ट्रिय सन्धि को दुरुपयोग गर्दै , बिदेशी को डलर  खाएर देश बिगार्न खोज्ने पनि राष्ट्रबादी ?
अझ विदेश को नागरिकता लिएर नेपाल मा जातिय राज्य को समर्थन गर्ने हरुको त के कुरा गर्नु . तिनीहरु को त नैक्तिकता नै छैन. ताकत छ भने अमेरिका अमेरिका को आदिबासी हरु लाई नेपाल को आदिबासी जति अधिकार दिन पर्यो  भनेर बन्द गरुन न. देशी को होटेल र ग्यास स्टेशन मा गुलामी गरेर, गैरकानुनी काम गरेर  बस्या छन्. अवाज उठाउने बित्तिकै अमेरिका ले भोलि  DEPORTATION  गरि दिन्छ . अनी थाहा हुन्छ. अरु केहि होइन ग्यास स्टेशन मा भारतीय ले पेलेको सहन नसकेर नेपाल  जातिय राज्य को समर्थन गर्न साझा मा आउछन  


आफ्नो ठाम बाट अर्को ठाम मा गएको, आफ्नो परम्परागत भेस भूसा छोडेको, परमपरागत ब्यबसाये छोडेको पुरै आधिनिक जिबन शैली अपनाएको मान्छे हरु पनि कहिँ आदिबासी हुन्छन ?

हुने भए त नेपाली गुरुङ केटा अमेरिका को नागरिकता लिएपनि, अमेरिका मा जागिर खाएर बसे पनि, अमेरिकन जिबन शैली अपनाए पनि अमेरिका को आदि बसी हुन पर्ने नि , हुन्छ ? मान्छ कसै ले ?

सबै नेपाली हरु का पुर्खा कहिँ न कहिँ बाट नेपाल छीरेकै हो ( तेस्को मतलब पुर्खौली बासस्थान छाडेको), धेरै ले आफ्नो परम्परागत ब्यबसाये छोडी सकेका छन्, संस्कृति छोडी सकेका छन्, पोशाक छोडी सकेका छन् , खान छोडी सकेका छन्, आफ्ना सबै परम्परागत कुरा छोडेर नया जिबन शैली अपनाउने कसरि आदि बसी?
कुनै भूभाग मा ५०० वर्ष  बसेपछि आदिबासी हुने हो कि, तेसो भए  गोरा हरु  अब को 250 वर्ष मा अमेरिका को आदि बसी हुन्छन ?  स्पेनिश  हरु अब को २०० वर्ष मा अमेरिका को आदिबासी हुन्छन ?
 
बिदेसी को डलर डकारेर आदि बसी हुन सकिदैन. तेसकारण नेपाल मा कोइ आदिबासी चाहिन,
आफुलाई मिल्ने गरेर अनातारस्त्रिये सन्धि हरु को दुरुपयोग गर्न पैदैना

 




अनी कोइ चाही आफु चाइनीज  चाड पर्ब मनाउछन अनी भारतीय चाडपर्ब मान्ने लै गाली गर्छन. तेसो गर्न तिनीहरुलाई लाज लग्न पर्नी हो

 
Read Full Discussion Thread for this article