Posted by: thaha May 20, 2012
Ke Nepal Tukiyala?
Login in to Rate this Post:     0       ?        
 नेपाल लाई हैटी बनाई आफ्नो हतियारहरु बेचेर  मन्दी ले ग्रसित अर्थात्रन्त्र उकास्न , नेपाली भुमि लाई फ्री तिब्बत को लागि प्रयोग गर्न, नेपाल को रेसौर्चे & धर्म मा खाल्बलौना तथा माओबादी लाई नेपाल मा टाउको उठाउन नदिन  वेस्टर्न देश हरु ले नेपाली जनजाती का प्रमुख लाई प्रयोग गरेका छन्, जसरि माओबादी ले संगीयता को नाम मा vote जितने उदेशेले अदुर्धर्शीता धेखायो र आफ्नो टाउको मा बन्चरो हान्यो संगीयाताको कुरा गरेर. यी बिदेसी दलाल हरु लाई जनता ले साथ दिने छैनन
Read Full Discussion Thread for this article