Posted by: banana_public May 19, 2012
को रेछ त नेपालमा गोलमाल गर्नी
Login in to Rate this Post:     0       ?        
हेर्नुस, अब अहिले आएर भारत ले एसो गर्यो उसो गर्यो त्यो भन्यो नेपाल को बेइज्जत गर्यो भन्नु स्वाभाविक नहोला, चित्त दुखाएर केहि फाइदा छैन. नेपाल मा लोकतन्त्र वा प्रजातन्त्र कसरि आयो. भारत को योगदान बिना त नेपाल मा प्रजातन्त्र वा लोकतन्त्र आएन नि हैन र. हाम्रै प्यारा देशभक्त नेताहरु भारत मा गई गोप्य बैठक बसी के के बिस्वासघाती कति कति बुंदे समझदारी गरि वाहियात आन्दोलन गरेका हैनन् त. अब भारत जस्तो देश ले तेसै फोकट मा यत्रो favor त गरेनन होला नि. अब येसरी आफ्नो chaak भारत लाई बेचेर (sorry for the language) ल्याएको प्रजातन्त्र मा भारत कै अधिकार धेरै भएन र. अब कतिपय नेपाली दाजु भाइहरुलाई प्रजातन्त्र को नाउ मा भारत को उपनिवेश पनि स्वीकार्य होला. सायद अझ भारतीय फिल्मी राजा शाहरुख खान लाई नेपाली श्रीपेच लगाएर  राजा बनाए नेपाली जनता अझ खुसि हुन्थे कि.....
 
अब मेरो एस्तो कुरा कति Intellectual प्रजातन्त्र प्रेमी नेपाली दाजु भाइहरुलाई मन परेन होला. म के भन्न चाहन्छु भने प्रजातान्त्रिक सासन पद्दति राम्रो हो नराम्रो होइन. Achievements depends how it is gained. We can debate pros n cons all our life, write thesis or encyclopedia about democracy its worthless, its not gonna get us nowhere. 

विचार गर्नुस हाम्रो जस्तो देश जनता धनि देश गरिब भएको देश, कानुन भन्दा पदीय हैसियत ठुलो भएको देश. नेपाली जनता आफै सक्छ्यम छौउ, हामि आफै देश बनाउन सक्छौउ हामीलाई यस्ता पातकी सरकार को जरुरत छैन वा अरु कसैको सासन. 

@bittertruth, yes you are right. अब सबै सक्ति हरु मिलेर जाने मिलेर काम गर्ने परिस्तिथि देखिएन. कुनै सक्ति निमित्त्यन्ना हुने गरि सखाप हुन पर्यो ताकी कुनै एउटा सक्ति ले आराम ले काम गर्न सकोस कुनै रोक तोक बिना.
 
Read Full Discussion Thread for this article