Posted by: nepcha1 May 19, 2012
मुर्खता
Login in to Rate this Post:     0       ?        
Video Caption:
 २०६९/०२/०३ गते नवलपरासीको बासा भन्ने ठाउमा भएको घटना एकदम लज्जास्पाद तरिकाले घटेको छ / जहाँ सुकुना क्याम्पसका विद्यार्थीलाई बन्दकर्ताहरुले जिउदै बसमा आगो लगाएका छन् साथै ढुंगा मुडा गरेकाछन् , सैछिक भ्रमणमा गएका केहि विद्यार्थी घाइते भए भने अरुले भागेर ज्यान जोगाउन सफल भएकाछन् / उत्तरी मोरंग नाम गरेको गाडी पुरै जलेर नस्ट भएको छ , उक्त घटना हुदा पुलिश मौन बसेको स्पस्ट देखन सकिन्छ .....खै त यहाँ जनताको सुरक्षा ? अनि के काम नेपालमा खडा गरिएका सुरक्षा दस्ताहरुको ?? कहिले सुद्रिने हो नेपाली जनता??? कहिले सुद्रिने हो नेता????अनि कहिले सुद्रिने हो नेपाल ????? (नेपाल र नेपालीको हितमा जारी )


Read Full Discussion Thread for this article