Posted by: 28th amendment May 18, 2012
आउनोस्, यसको रहस्य खोतलौं
Login in to Rate this Post:     0       ?        
बूद्दी नभका कालो अक्षर भैंसी बराबरहरूलाई देश चलाउन दीयपछी के हुन्छ भन्ने प्रश्नको ज्वलन्त उदाहरण हो यो । भएको सम्स्या हल गर्लान भन्या त भातमाराहरूले आफ्नो स्वार्थको नीम्ती हूँदैनभको समस्यालाइ मोहोरा बनाई देश फूटाउन लागे । खै, २१ बर्ष पूगीयो आजसम्म  आफ्नो जातीको आड्म्बरमा  कसैलाई हेपीएन होच्चाईएन । न नै कसैले गरेको देखीयो आफ्नो वरीपरी । यी नता भनौदा खातेहरूलाई सीध्धाउने कोई जन्मया छैन भन्या ??
Read Full Discussion Thread for this article