Posted by: _____ May 18, 2012
को रेछ त नेपालमा गोलमाल गर्नी
Login in to Rate this Post:     0       ?        

भारतीय कन्सुलरको भनाईप्रति तीन दलको कडा आपत्ति

  • फिर्ता पठाउन पहल गरिने

(5 Votes)
 
    
काठमाडौ, जेष्ठ ५ - प्रमुख तीन दलले कुटनीतिक मर्यादा विपरीत काम गरेका वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका राजनीतिक मामिला हेर्ने कन्सुलर एसडी मेहतालाई फिर्ता पठाउन पहल गर्न सरकारसंग आग्रह गरेको छ ।

शुक्रबार बालुवाटारमा बसेको माओवादी, कांग्रेस र एमालेको संयुक्त बैठकले मेहताको गतिविधिप्रति कडा आपत्ति जनाएको छ । बैठकपछि माओवादी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले कुटनीतिक नियोगका कर्मचारीको आपत्ति जनक अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारको ध्यानाकर्षण गराइने बताए । उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै मधेशी मोर्चा  सहित तीन दलको संयुक्त वक्तव्य  आउने उनको भनाई थियो ।

मेहताले बुधबार राति बारा र पर्साका केही स्थानीय नेताहरुसंग अनौपचारिक रात्रि भोज गरेर 'मधेसका लागि लड्न' आग्रह गरेका थिए । उनले स्थानीय राजनीतिक नेतृत्वलाई आन्दोलनका लागि उक्साएको समाचार आज सार्वजनिक भएपछि तीनदलले त्यसप्रति कडा शब्दमा आपत्ति जनाएको छ । 
अनी ल पढ्नुस हाम्रो नाङ्गो छिमेकि को भनाइ 

यसैबीच काठमाडौंस्थित भारतीय दूतावासका प्रवक्ता अपूर्वा श्रीवास्तवले एक प्रेस विज्ञप्ती मार्फत उक्त समाचारको खण्डन गरेकी छन् । उनले समाचार गलत र तथ्यहीन भएको दावी गरेकी छन् । उनले यस्तो समाचारले दुई देशको मैत्री पूर्ण सम्बन्धलाई कमजोर बनाउने उल्लेख गरेकी छन् ।

 येस्मा मेरो भन्नु

यो बक्तब्य जारि गरेर भारत ले नेपाल प्रति आफ्नो दुरासाए प्रस्ट परेको छ. कुटनितिग्य  ले एस्तो गल्ति गरि रहन्छन. भारत असल छिमेकी भएको भए. यो भारत सरकार को सरकारी लाइन  होइन. ति कुटनितिग्य को गैर कुटनितिग्य ब्यबहार  हो भनेर मेहेता लाई फिर्ता बोलाउन पर्थ्यो, अझ उल्टो स्थानिय मधेसी लाई दोष , देख्नु भो त मधेसी नेता हरु भारत ले कसरि तपाइँ हरुलाई प्रयोग गरि राखेको छ

अन्त्य मा
अपुर्ब सृबस्ताब नानि, तिमीले बक्तब्य जारि गरेर आफ्नो कालो मुख लुकाउने चेस्टा त गरेउ, तर तेसो गर्दो तिम्रो तल को सबै देखियो, पेन्टी लागाको रैनछ


Read Full Discussion Thread for this article