Posted by: Maanav May 17, 2012
बन्द घोषणा गर्ने नेताको घर जलाऊ
Login in to Rate this Post:     0       ?        
एक चोटी बन्द गर्दा देसबासिहरुलाई कत्तिको गारो हुन्छ, दिनहु मजदुरी गर्ने कामदारहरुको घरमा बाल बच्चाहरुले खान पाउदैनन| बिरामी अस्पतालमा पुग्न नपाउदै ज्यान गुमौछन| ९ महिना पेटमा बोकेको  आमा बच्चाको मृत्यु हुन्छ| कति गारो गरेर एक दुइ पैसा को जगेर्ना गर्न दिन रात मेहनत गर्छन ती सर्वसाधारण जनताको बिरोधि हो यी बन्दहरु|

बन्द गर्दा देशका सर्व साधारण जनताले के बेहोर्न पर्छ भन्ने हेक्का नराखी, आफ्नो अनि आफ्नो राजनीतिको स्वार्थको लागि बन्द घोसना गर्ने नेताहरु संग नेतामा हुनु पर्ने देशका नागरिकहरुको लागि गर्नुपर्ने कर्तब्यको केहि मतलब छैन भन्ने कुरा अहिले सम्म त सर्वविदित हुनु पर्ने हो|

येस्ता देश अनि देशका परिश्रमी नागरिक द्रोही बन्द को घोषणा गर्ने हरुलाई पाठ सिकाउने जिम्मा अब आम नागरिकमा पर्न आएको छ| हामी सर्वसाधारण जनतालाई यी नेताहरुले हेप्न हेपी सक्यो अब यीनीहरुलाई पाठ सिकाउने काम हाम्रो हो| आईन्दा बन्द घोषणा गरि जोसले आफुलौ नागरिक द्रोहीको संज्ञा दिन्छ त्येसको घर खोजि आगलागी गर्नु पर्छ अनि मात्र यी देशद्रोही नेता हरु डराउने छन्

एस कुरालाइ आ-आफ्नो आम सर्वसाधारण साथीभाइ तथा दिदीबहिनीहरुमा बाँधौ| आफु सचेत नभैकन केहि हुने छान्त्कांत छैन
Read Full Discussion Thread for this article