Posted by: Maanav May 17, 2012
जातिय बिभाजन
Login in to Rate this Post:     0       ?        
हामि नेपालीहरु मिलेर बस्न चाहदैनौ| को भन्दा को कम भन्ने भावनाले ग्रषित भै कोइ संग मिलेर काम कुरो गर्यो भने शिर झुकेको जस्तो अनुभव गर्छौ|

व्यक्तिगत मामिलामा मात्र होइन सामुहिक मामिलामा समेत जात पात भित्र पनि को भन्दा को कम को भाबनाले ग्रसित छौ

मिलेर बस्ने हाम्रो बानि नै छैन कठै
Read Full Discussion Thread for this article