Posted by: _____ May 16, 2012
कविता जस्तो............
Login in to Rate this Post:     0       ?        
धन्यवाद , राहुल भाइ र GT  लाई
भासगत सच्याउन    चाहि गार्है होला मलाई, सबै भाषा मा कम्जोर छु म, एकदिन अफिस  मा हामि ५ भिभिन्न देश का मानिस संगै कम गर्दै थिएउ,  काम सकियो, तर अफिस  छोडेर जान  नपाइने. तेसैले time  कटाउन  ( इन्टरनेट, टिभी , सेल फोन प्रयोग गर्न पाइदैन ) सबैले आफ्नो देश को अल्फाबेट लेखेर अरुलाई  देखाउने भनेर, सुरु गरेको. मैले हाम्रो ३६ अल्फबेट्स छ भनि हाले, तर लेख्दा २६ वोटा भन्दा लेख्ने सकिन. साथि हरुले खत्तम पारे नि त्यो रात
Read Full Discussion Thread for this article