Posted by: _____ May 15, 2012
नेपाल को राम्रो खबर
Login in to Rate this Post:     0       ?        
राहुल्भाई र  GT को भनाइ लाई म समर्थन गर्द छु. जातीय राजनीति मुर्दाबाद. संसद पद  पैसा कमाउने पद होइन, गणतन्त्र मा जनता सर्बे सर्ब हो, नेता र राजनीति होइन. जात, धर्म पाछि आएको, हामीले बनाको, भाषा  संचार को मध्येम मात्र हो, संस्कृति परिबर्तन भै रहन्छा, तर देश आतुत हुन पर्छ, कुनै ग्रुप को कसै लाई मुख्य मन्त्रि हुन मन लग्यो भनेर जात म राज्य भिभाजन गर्न पैदैना     


Read Full Discussion Thread for this article