Posted by: Rahuldai May 15, 2012
नेपाल को राम्रो खबर
Login in to Rate this Post:     3       ?         Liked by

वाह ! जिते वाह ! मेरो मुखै कुरा बोलि दिनु भयो . 
 
"हे नेपाली जनता हो तिमीहरु मर! खाडीमुलुकमा घामको रापले सेकिएर मर! अनि मलेसियाको गल्लीमा कुकुर झै मर! "

त्यता मर्न न सक्या आफ्नै गाउँ ठाउँ मा मर मार, जात जात को नाम मा मर . भात भात को नाम मा .

नमूना अहिलेई देखिन थालिसक्यो, मारकाटको . फेशबुक भरि जातीय संघियताको बिरोध गर्नेहरुलाई तथानाम गालि को बर्षा भैसक्यो .

खोला ले बगाएको, बाँदर , जनावर लले लुटेको हजारौं थान बन्दूक र लाखौँ गोलीहरु भोलि गालि को बदला निस्कने छन् . १५ हजार निर्दोष जनताको लाशमा चढी लाखौँ को नर संहार गर्ने छन् . मुर्कट्टाहरु को देश म देखिरहेछु. सुंड मुण्डमा प्रचण्ड देखि रहेछु .
 

Read Full Discussion Thread for this article