Posted by: Rahuldai May 15, 2012
कविता जस्तो............
Login in to Rate this Post:     0       ?        

धर्केले कर्के नजरले हेरे नि
धर्केको तीन धर्के कलमले  कोरे नि

कबिता कबिता नै हुन्छ,
कबिता जस्तो हैन कबिता नै बन्छ .

वाह धर्के वाह !


(यथेष्ट सुधार गर्ने ठाउँ छ , गर्नु पर्ने छ )

Read Full Discussion Thread for this article