Posted by: magorkhe1 May 15, 2012
नेपाल को राम्रो खबर
Login in to Rate this Post:     0       ?        
मेरी आमा नेवार परिवार धनकुट्टा बाट अनि मेरा बाउ पश्चिमा  ब्राम्हिन जन्मेको पुर्बमा हुर्किए मध्यामंचालमा , भोट दिन्छु बग्मंती अंचलमा , मा कुन समुदाय मा  परे अनि मा कुन प्रदेस को बासि भन्ने मैले ?
अब त नेपाल र नेपाली नभनी जातीय र प्रदेशी चिनारी दिनु पर्यो हैन , लौ न निर्क्यौल गरिदिनु पर्यो .
Read Full Discussion Thread for this article