Posted by: Bhaktey May 15, 2012
Parties agree on 11-state Federal model
Login in to Rate this Post:     1       ?         Liked by
 कम्प्रमाइजको नाममा बिजायकुमार ले भनेझै 'उँट सम्बिधान' बन्ने नै भयो आखिर !! सानो र गरिब देश  नेपालले थेग्ने देखिन्न ४३१ सांसद र ११ राज्य  |
बरु नाम  मा के नै थियो र ! संख्या कम गर्नु आर्थिक हिसाबले राम्रो हुन्थ्यो होला | केन्द्रको त आफ्नो सभा भवन  नभएर चीनले बनाइ दिएको बिरेन्द्र अंतरास्ट्रीय सम्बेलन केन्द्रमा बस्नु पर्या छ !!अब ११-११ प्रदेशमा के के मात्र infrastuucture देखि system बसाल्नु पर्ने हो !! जे होस् राजनीति गरिखाने भाडो हुने पक्का छ ! कहिँ नभाको (इजरेलमा प्रयोग गरेर बिफल भएको ) मिस्रित प्रणाली हाम्रो जस्तो कानुन भन्दा पद अघि हुने ठाउँमा हेरौं कसरि चल्छ !! 
Read Full Discussion Thread for this article