Posted by: instagram May 14, 2012
Changing lastname to "Nepal" for a united Nepal?
Login in to Rate this Post:     0       ?        
 नेपाल को नाम change  गरेर हुने वाला केहि छैन दाइ , नेता हरु को दिमाग परिवर्तन गर्न जरुरि छ , र तिनी हरु लात को भूत हुन् बात ले मान्दैनन . ब्यारेक मा लगेर भेडा बाख्रा जस्तो थुनेर २-४ लात नहानी बुद्दी आउदैन . 
Read Full Discussion Thread for this article