Posted by: instagram May 14, 2012
Changing lastname to "Nepal" for a united Nepal?
Login in to Rate this Post:     0       ?        
 नेपाल टुक्रदै छ साथी हो , सक्छौ भने जति सक्छौ गरौ , हो हामी नेपाल गएर बिरोध गर्न सक्दैनौ न त hour हान्न छोडेर नेपाल दुताबास गएर धर्ना बस्न सक्छौ तर facebook को माद्धम बाट आवाज त उठाउन सक्छौ . 
माओबादी नेता प्रचण्ड ले संघियेता मा जाने हरु बिरुद्ध उत्रन संघियेता मा जान चाहने हरु लाइ भनि सके , संघियेता चहिदैना भन्ने हरु को जमात नि ठुलै छ , मेरो facebook का लगभग सबै साथी (नेपाल मा रहेका , हरेक वर्ग जात र धर्म का संघियेताको बिरोध मा छन् , तेती काफी नहोला मैले भन्न खोजेको धेरै मानिस एसको बिरोध मा छन्) तेसकारण अब नेपाल मा दोहोरो भिडन्त निश्चित छ . 
आस गरम रास्ट्रपति राम बरण यादव ले नेपाली सेना को सहयोग मा उपयुक्त कदम उठाउनु हुने छ  , बाकि श्री पशुपति नाथ  ले रक्षा गरुन . 
 
Read Full Discussion Thread for this article