Posted by: Rahuldai May 14, 2012
बिश्व ब्यापी अनलाईन साहित्य प्रतियोगितामा सहभागी हुन आवहान !!!
Login in to Rate this Post:     0       ?        

धेरै नसोच मुल्मी, दुख पाउछ. आँखा चाहि मुल्मिको डेन्जर भन्दा नि खतरनाक. भाषिक शुद्धताको त कुरै छोडुम, साहित्यको सामान्य मर्म नि समेटिएको देखिएन .

साहित्यिक प्रतियोगिता, सम्मेलन फेशन शो हैन, लाइक गरेको भरमा जितिने वा मन पराउने धेरै हुँदैमा जितिने.

यदि धेरैले मन पराएको भर मा प्रथम हुने भे ट्रक साहित्य र फ्रक  साहित्य सधै प्रथम   दोस्रो हुन्थ्यो.


साहित्य त स्तरीयतामा मापन गरिनु पर्छ. लेखाइ को कला र शैलीमा मापन गर्नु पर्छ . मखुला ??

Read Full Discussion Thread for this article