Posted by: mulmiz May 14, 2012
बिश्व ब्यापी अनलाईन साहित्य प्रतियोगितामा सहभागी हुन आवहान !!!
Login in to Rate this Post:     0       ?        
एउटा बिश्व ब्यापी अनलाईन साहित्य प्रतियोगिता आयोजकको भाषा शुद्धता देख्दा , पढ्दा सोच्न बाध्य बनायो ।
रत्न जी हजुरले लेख्नु भएका नियमहरु एकचोटि हेर्नुस् त कतिको शुद्धता छ
के यस्तै अशुद्ध लेखाईले भरिएका साहित्यलाई हजुर प्रतियोगीतामा सामेल गराउनु हुन्छ ?
Read Full Discussion Thread for this article