Posted by: crazy_love May 11, 2012
लास्ट् बेन्च!
Login in to Rate this Post:     0       ?        

nepal ko chora ज्यु
मैले सुनेको त तिमी सबैभन्दा सिरियस बिध्यार्थी रे फर्स्ट् बेन्चको हो कि क्या हो, चित्त नदुखाउ साथी, सबै कह त्यसै हुन्छन् र फस्ट् बेन्चरहरु।

रामे, तिमी यहा झुठ नबोल त अस्ति भर्खर छोराको पास्नी भनेर निम्तो पथाको हैन? चेली रे, हुन त म तिम्रो चेली नै हुँ।

ठुल्दाइ, धन्यबाद प्रशंसाको लागि! झन् ठुल्दाइ त बोर्ड् फस बेन्चर, लास्ट् बेन्चरको दुखसुख था मरु खला ?

karnaliblues
Exam कस्तो भयो त साथी, लास्ट् बेन्चमा बसेर पढेको त पक्कै होइन होला, ल अल द बेस्ट्!

janterei
धन्यबाद कमेन्टको लाइ! मलाइ पनि हाम्रो पालो आउनु अघि घन्टि बज्दा भगवान रहेछन् जस्तो लाग्थ्यो, तर सधै त्यस्तो हुदैनथ्यो। इस्कुले दिन सधै याद आँउछ।

"nakkali108, लङ् टाइम नो सी! कता बेपता!

bairagikancho
सेकेन्ड् थर्ड् बेन्चमा बस्ने पनि भाग्यमानी नै हुन्, जहिले पनि होमवर्क पूरा गर्नु पर्ने होला, घन्टि बज्नै ढिला होला हैन? Thanks for sharing!

thahachaena
हन नाम राख्ने काम प्रोफेस्नल हो कि क्या हो? हो नि त स्कुलको दिन सम्झ्यो भने अझै रमाइलो लाग्छ, जिन्दगीको अबिस्मरणीय पलहरु!

riddle
हे हे हे!

ओहो कति धेरै रेस्पोन्स पाइयो, अर्को भाग नि लेखु कि क्या हो,फुर्सद नभएर पो बर्बाद!


 

Last edited: 11-May-12 08:57 AM
Read Full Discussion Thread for this article