Posted by: ThahaChaena May 10, 2012
Login in to Rate this Post:
0
?
बस बस रे
बस बस रे
बसुन्धरा बहिनी
घिउ खाने डाडु
पञ्चरत्ने बाजा
घुमाउने टपरी
झिनियाँको खाजा
खेली खेली बसिजाऊ न।
उठ उठ रे
बसुन्धरा बहिनी
घिउ खाने डाडु
पञ्चरत्ने बाजा
घुमाउने टपरी
झिनियाँको खाजा
खेली खेली उठिजाऊ न।
बस बस रे
बसुन्धरा बहिनी
घिउ खाने डाडु
पञ्चरत्ने बाजा
घुमाउने टपरी
झिनियाँको खाजा
खेली खेली बसिजाऊ न।
उठ उठ रे
बसुन्धरा बहिनी
घिउ खाने डाडु
पञ्चरत्ने बाजा
घुमाउने टपरी
झिनियाँको खाजा
खेली खेली उठिजाऊ न।