Posted by: ThahaChaena May 10, 2012
Login in to Rate this Post:
0
?
टालाटुली बटुली
कति राम्री पुतली
सानी पनि हैन रे
ठुली पनि छैन रे
जीउ सुत्त परेकी
पँहेली र पातली
कति राम्री पुतली
लाइदिऊँ कि बुलाकी ?
टीकी राम्रो होला कि ?
कोरीबाटी चुलठी
आँखा दुवै गाजली
कति राम्री पुतली
- माधवप्रसाद घिमिरे
कति राम्री पुतली
सानी पनि हैन रे
ठुली पनि छैन रे
जीउ सुत्त परेकी
पँहेली र पातली
कति राम्री पुतली
लाइदिऊँ कि बुलाकी ?
टीकी राम्रो होला कि ?
कोरीबाटी चुलठी
आँखा दुवै गाजली
कति राम्री पुतली
- माधवप्रसाद घिमिरे
Last edited: 10-May-12 04:52 PM