Posted by: ThahaChaena May 10, 2012
Login in to Rate this Post:
0
?
ताराबाजी लै लै
मामा आए घोडा
माइजू आइन् डोली
पापा ल्याइन् सोलि
खान दिन्छिन् भोलि
बुबुमाम सुपुक्क
आलीमुनि घुपुक्क
काफल गेडी कुटुक्क
बिरालो भन्छ - म्याउँ म्याउँ
अगुल्टो भन्छ - उछिट्ट्याउ
मामा आए घोडा
माइजू आइन् डोली
पापा ल्याइन् सोलि
खान दिन्छिन् भोलि
बुबुमाम सुपुक्क
आलीमुनि घुपुक्क
काफल गेडी कुटुक्क
बिरालो भन्छ - म्याउँ म्याउँ
अगुल्टो भन्छ - उछिट्ट्याउ