Posted by: ThahaChaena May 10, 2012
Login in to Rate this Post:
2
?
Liked by
मेरो सानो खरायो
आज कता हरायो
हिजो सँगै सुतेथ्यौँ
को पहिले पुग्ने हो
भन्दै हामी कुदेथ्योँ
खाट मुनि लुक्यो कि
चोक हुँदि भुल्यो कि
भालु आइ चोरेर
जँगल तिर लग्यो कि
मेरो सानो खरायो
आज कता हरायो।
कसले देला उसलाई बुबु
कसले देला माम।
खोजी गर्न लौ न आमा
हामी दुबै जाम।
मेरो सानो खरायो
आज कता हरायो।
- कल्पना प्रधान
Note : Copyright to respective author not me. I just wanted to share few old childhood kabita.... Gali Nagarnus la...
आज कता हरायो
हिजो सँगै सुतेथ्यौँ
को पहिले पुग्ने हो
भन्दै हामी कुदेथ्योँ
खाट मुनि लुक्यो कि
चोक हुँदि भुल्यो कि
भालु आइ चोरेर
जँगल तिर लग्यो कि
मेरो सानो खरायो
आज कता हरायो।
कसले देला उसलाई बुबु
कसले देला माम।
खोजी गर्न लौ न आमा
हामी दुबै जाम।
मेरो सानो खरायो
आज कता हरायो।
- कल्पना प्रधान
Note : Copyright to respective author not me. I just wanted to share few old childhood kabita.... Gali Nagarnus la...
Last edited: 10-May-12 04:51 PM
Last edited: 10-May-12 04:52 PM