Posted by: at_its_best May 7, 2012
थूईया कन्स्रट अर्गनाईजरहरू, त्यस्तो मूजीनी कन्स्रट हून्छ !
Login in to Rate this Post:     0       ?        
हाम्रो सिकागोको कन्सर्ट पनि त्यस्तै भयो. सी.एन.एफ.एस(सिकागोल्याण्ड नेपलिज फ्रेन्डसिप सोसाइटी)ले संस्था घाटामा छ भनेर यो पालि त जस्सरी नि नाफा कमाउनु पर्छ भनेर २०० अटाउने इन्डियन banquet हलमा ५०० जना बोलैदिनु भएछ. अनि त क चाहियो उठे पनि ठोक्किने बसे पनि ठोक्किने; छुरो रक्सिको मात मा बिचरा हाम्रै गाउका केटाहरुलाई ohio देखि आकाले दह्रो भाकुरेछन. त्यो अर्को बेथा भयो. १९७४ AD को दाजुहरूलाई सिकागो घुमाउन भनेर हाम्रो टाउके दाजुहरुले फेरी २-४ जना केटाहरुलाई फकाई फुलाई गरेर पठउनु भएछ भएको खर्चको हिसाब राख पछि भर्पाइ गरौला भनेर. भाइहरुलाई के था संस्था घाटामा छ भनेर; भुत्रो भर्पाइ सक्दैनौ तिर्न भनेर लाइदेछन. हिस्स बुडी खिस्स दात भै हाल्यो नि. त्यो भेनु नि फेरी जहिले नि त्यै हो; आको ५ वर्ष भो ट्या बाहेक अन्त कतै पार्टी भाको रैछ भने मरी जाम ल. पोहोर कर्मा ब्याण्ड आउदा उनारु लाइ डाउनटाउन  हिल्टन मा राखेछन हाम्रो १९७४ AD लाइ एरपोर्ट नेर को मोटेल मा जाक्देछन, दह्रो चित्त दुखाइ गर्दै थिए अद्रियन दाजु ले. गीत गाउदा गाउदै mixer थिस भैदिएर ४ पटक क्या बिल्ला; १ घण्टा २५ मिनेट मात्र परफोम गरे बिचरा; Dj ले त नाकै कटायो नि लास्ट मा. एस्तो पात पनि हुदो रैछा कैले काइ. टिकट को मूल्य ३५ दोल्लर रे; अस्तिनै eagles आको थियो २५ दोल्लर मा स्तादियम मा दह्रो रमाइलो थियो बरु त्यो.
Read Full Discussion Thread for this article