Posted by: 28th amendment May 7, 2012
थूईया कन्स्रट अर्गनाईजरहरू, त्यस्तो मूजीनी कन्स्रट हून्छ !
Login in to Rate this Post:     0       ?        
KB सल्लाह को लागि धन्यवाद । मेरो यो धागो बनाउनुमा कसैप्रती रिस-राग नभै भबिस्यमा बरु एस्तो घटना नदोहोरियोस भनेर खबर्दरी गर्ने मात्रै मनासय थियो । मैले जे देखे तेइ नै भनेको हो । एदी मलाई यस्तो कन्सर्ट आयोजना गर्न दिएको भये, म पुरा विश्वस्थ छु,यो भन्दा पतुर हुन्थ्यो । शायद १९७४ ए डी लाई नेपालमै visa दिदैन थ्यो होला ओर्गनाइजरमा मेरो नाम देखेर । म मा तेती गर्ने आट पनि छैन साचै भन्ने हो भने । तर  एदी कसैले  आटेर देशको सबै भन्दा चर्चित ब्यान्डलाई 27 घण्टा उडाएर कन्सर्ट गर्छ भने  तेस्बाट सुबेक्छुकहरुले अली बदी नै अपेछ्या  गर्नुमा म कुनै खोट चै देख्दिन । स्रोत र साधन को कमी ले गर्दा एस्तो भएको हो भनेर भन्ने बाटो पनि छैन यहाँ । हामीले डलरनै तिरेर कन्सर्ट हेर्न गाको थेम । आचिजस्तो ब्ल्याक्क लेबेललाई प्रती शट $७ तिरेर नि मान्छेहरुले खाकै थे । खै, म त यो सबै कान्डमा आयोजकहरुको लपर्बही बाहेक अरु केइ देख्दिन ।  अनी  मेलिना तिमी खुबै प्रोटेक्टिभ बहिनी रइछौ । तिम्रा दाइहरु भाग्यमानी हुन ।

"above i just cannot imagine you guys have not enjoyed any aspect or did not find any good points of the 1974 ad concert. It is surprising and unrealistic."
अनी म चै अली अड नै छु मान्छे । मलाई कन्सर्ट कि त मन पर्छ कि त मनर्पर्दैन । तिम्रा दाइहरु ले गरेको चै दुर्भाग्यबस मन नपर्न गयो । छ्यमा  चाहन्छु ।

अस्तु !
Last edited: 07-May-12 01:26 AM
Read Full Discussion Thread for this article