Posted by: magorkhe1 May 6, 2012
बिजुली र फ्युलविना पानी तानेर सिँचाइ गर्ने प्रविधि विकास गर्दै नेपाली इन्जिनियर
Login in to Rate this Post:     0       ?        
गोर्खे बुद्धिमा यो चलचित्र हेर्दा फन फन घुमी राख्या छ त्यो तेल पेल्ने चापाकल जस्तो , त्यो घुम्ने काम कसरि भयो तेस्को छेउ पुच्छर नबुझ्दा दाम्सिला बजारमा पहिलो पल्ट जेरी खादै भनेछन
" पांग्रा छन् तेसैले मोटर कुद्यो , पंखे टा छन् तेसैले हवाई जहाज उड्यो , दुलो न सुलो यसमा रस कसरि हुल्यो "

त्यो बिना शक्ति ( energy ) कसरि पानि तान्छ , घुम्छ , कि पानि ले घुमाऊने  हो ?

Read Full Discussion Thread for this article