Posted by: hangu lama May 6, 2012
Login in to Rate this Post:
0
?
Thanks Simpleman. Looking forward to the lyrics.
एकलो नमरे सम्म
कुन दिन पर्छ यो फन्दा
पर्दैन सस्तो हुलीया
हो नमरे सम्म
मेरो आँखामा सपना
छाईजाओस् जुनेली रातै
खाली छैनन् मेरा हातै
हो नमरे सम्म
एकलो नमरे सम्म
कुन दिन पर्छ यो फन्दा
पर्दैन सस्तो हुलीया
हो नमरे सम्म
मेरो आँखामा सपना
छाईजाओस् जुनेली रातै
खाली छैनन् मेरा हातै
हो नमरे सम्म