Posted by: Karnali Blues May 6, 2012
थूईया कन्स्रट अर्गनाईजरहरू, त्यस्तो मूजीनी कन्स्रट हून्छ !
Login in to Rate this Post:     1       ?         Liked by
mno ज्यु गल्ति हामी जस्ता श्रोता हरुकै हो l नराम्रो कुरा लै पनि आत्मसाथ गरेर बिस पिएको जस्तै पिएर राम्रो छ भन्न नसक्नु नै गल्ति हो भने तेस्मा हाम्रो भन्नु कई छैन sir l यो भन्दा बढी चाही बहस नगरौ होला किनकि तपाइको बहस गर्ने च्यमता अरु धागो हरु मा नदेखेको होइनौ ल त्यसैले हजुर जस्तो महानुभाव संग बहस गर्ने कुनै सोख नभएको मलाई लैरखेको छ l अस्तु l 

KB
Read Full Discussion Thread for this article