Posted by: Geology Tiger May 2, 2012
DV 2013 Winners
Login in to Rate this Post:     0       ?        
पहिले त डिभी पर्ने साथीलाई बधाई र यो धागोको प्रसँगलाई बंगाइ दिएकोमा क्षमाप्रार्थी छु ...

तर के गर्नु आदत से मजबूर ..
जे होस् डिभी पर्ने साथीले उचित सल्लाह पाइसक्नुभएको छ

हिन्दीमा भन्थे नि

शादी ओ लड्डु हे जो खाए तो पछ्ताउ न खाए तो पछ्ताउ

यो डिभी भन्ने चिज पनि यस्तै रहेछ



Read Full Discussion Thread for this article