Posted by: ghaite maan May 1, 2012
मजदुर दिवश
Login in to Rate this Post:     0       ?        
मस्त घाम मा घाम तापेर सुतेको बेला
मोबाइल को घन्टी बज्यो
को रहेछ भनेर उठाई हेरेको त
साउ ले झट्टै काम मा आइज भनेर बोलायो
आहा जिन्दगि कस्तो रमाइलो
मजदुर दिवश पनि मजदुर गरेरै मनाईयो !

सोचे थिए आज मजदुर दिवस
उनिवेर्सिटी पनि छुट्टि काम पनि विधा
मौसाम मा पनि घाम को मात्र झुल्का
बाहिर घाम मा बस्छु अनि संगसंगै २-४ बोत्तल beer पनि दंकौचु
तर एउटा मोबाइल को घन्टी ले सपना सबै त्येही घाम को राप ले जलायो
आहा विदेश को जिन्दगि कस्तो रमाइलो
मजदुर दिवश पनि मजदुरी ले नै उडायो
Read Full Discussion Thread for this article