Posted by: shrestha babu April 30, 2012
Cultural Audition Phase II in Dallas for ANA 2012 Convention
Login in to Rate this Post:     0       ?        
बाथरूमकाफीजीको फिलोसोफी पनि लातोबुन्गो जस्तै त्येही कुरो रत्टेको रत्तै
ANA ले जे गरेपनि किन त्येत्रो चासो? न आफ्नो जान्छ न बाउको . किन त्येत्रो टेन्सन Those who go there, go on their own free will. Why do you have an issue with them? आफु पनि केहि गर्दैन अरुले गरेको पनि सहन सक्दैन कस्तो बाँदर प्रबिर्ती
Read Full Discussion Thread for this article