Posted by: Rahuldai April 26, 2012
सम्झनामा
Login in to Rate this Post:     0       ?        

यो माँ सा, चेली को गजल ले त पजल बनायो बाई ...

गजल को नियम कानून मा बाँधिएर लेख्दा भावहरु खुम्चिन्छन कहिले काहीं . सके सम्म मिलाउने हो तर भाव र अर्थमा सम्झौता चाहि गर्न हुन्न भन्ने मेरो व्यक्तिगत बिचार हो .

 

Read Full Discussion Thread for this article