Posted by: Pokhrelikanchi April 26, 2012
It's 11:17 am
Login in to Rate this Post:     1       ?         Liked by

@मनसून - किन रोएको ? धेरै नरोउ . मा पनि धेरै रोएको छु अमेरिका आए पछि . हुन त केटि मान्छे एक दम रुन्चन एक दम emotional हुन्छन तेसैले हो कि . तिम्रो कुरा सुनेर ती मेरा दिन सम्झे मलाई पनि तेस्तै हुन्थ्यो .

तेसैले रोएर केहि पैन्ना हेर , बेक्कार मा आफ्नु आँखा लै मात्र किन दुक्ख दिनु , जे कुरा ले तिमि लाई खुसि पर्चा तेही गर्नु एस्तो आँखा हुनी गरि कहिले नरुनु बा

Read Full Discussion Thread for this article