Posted by: magorkhe1 April 24, 2012
वैशाख ११ को सम्झना
Login in to Rate this Post:     0       ?        
लुटको धन फुपू को स्राद्द को उखान सम्झीए , किन र कसरि बन्यो तिर नजाउ होला .

जनता पार्टी नेताका बफादार कामदार भयौ , ठिक र बेठिक छुट्याउने अभिभारा अनि तेस्को मनन चिन्तन सबै नेता लाइ दियौ, हामि फगत नेता पछी हिड्यौ, भयौ यान्त्रबत मानब .
त्यो भिड मा हिंड्ने कतिलाई के था किन झण्डा बोकी हिड्यौ भनेर , पार्टी नेताले आब्हान गरे , लागि दियौ राजधानी अनि तेही राजधानी मा भएका फुर्सदै फुर्सदि जिन्दगि होमिदियौ दिन पार्टी को लागि .  हुँदा हुँदा अब त रतिक्रिया पनि छोडी दिने भएका छौ पार्टी को लागि .
जनताले केहि गर्न सक्दैन - लाठि र बन्दुक अझै उनीहरुकै हातमा छन् ,  उनि हरुले देशलाई जता धकेल्छान देस तेतै तिर जान्छ - माझी दाइको नौका जस्तो .
तपाइको फोटो हेरेर - तिक्तता मात्रै पाइयो , देसले कोल्टे फेर्ला भन्ने आसा निरासा मा बग्दै छ . 
Read Full Discussion Thread for this article