Posted by: bittertruth April 21, 2012
Login in to Rate this Post:
0
?
toot sharma , तथ्य न तिम्रो हो न मेरो हो , तथ्य मात्र तथ्य हो | मेरो त्यो विचारसंग तिम्रो विचार मिल्न गयो , त्यो विचार तिम्रो कसरि भो ? त्यो विचार त मात्र तथ्यमा आधारित थियो | एस्तो तपर्तुइन्य कुरा सुन्दा भन्न मन लाग्छ "गजब छ बा "