Posted by: ramprasadbigdawg April 21, 2012
तपाई को ३० सेकेन्ड ले एउटा बच्चालाई २ वर्ष पढाउन पुग्छ
Login in to Rate this Post:     0       ?        
साथीहरु कसैको मद्धत गर्न ढेवा चाहिदो रैछ/ अनि ढेवा रुखमा फल्दैन रैछ/ 
तपाइहरुले आफ्नो ३० सेकेन्ड समय मलाई दिएर यो एउटा सानो फर्म भरिदिनु भयो भने म एउटा सडक बालक को नाममा पाँच हजार रुपिया राखेर बैंक खाता खोलिदिन्छु/ यो मेरो प्रतिबधत्ता हो/ 
यो फर्म भर्ना केहि पनि चाहिदैन, र पैसा सैसा खर्च हुदैन/
Here is the link. Its a small survey about your favourite social networking site. 
सधै प्रयोग नगर्ने इमेल अड्रेस चलाउन आग्रह गर्दछु/ 

                                         "One small step forman, one giant leap for mankind" ...
 
Read Full Discussion Thread for this article