Posted by: bittertruth April 20, 2012
त्यो धोति
Login in to Rate this Post:     0       ?        
राजु अधिकारीको यो लेख(कविता भन्न अलिक रुचाउदीन)  एकदम सान्दर्भिक छ | बिशेसगरी भारतीयहरुलाई नेपालीले होच्याईकन धोति भने नि  नेपाल मा धोति लाउने को  संख्या धेरै हुनाले वा भारतीयका नुन खाएका  कसै-कसैलाई यो लेखले अलि बिझाएको हुनु पर्छ | हालै पढिएका समाचार अनुसार जसरि नेपालीमाथि यी भारतीय मुलका दानवहरुले सोषण गरि रहेका छन्, उनीहरु प्रति कुनैपनि किसिमको सदभाव राख्न म बेक्तिगत रुपमा जरुरि ठान्दिन | भलै सबै तेस्ता नहोलान तर समस्टिगतमा भन्नु पर्दा यिनीहरु सब चोरहरु हुन् जसले नेपालीहरुलाई जहिले पनि हेय को दृस्टीले हेर्छन | 
Read Full Discussion Thread for this article