Posted by: bittertruth April 20, 2012
नो पाउरोटी भन्दा त आधी पाउरोटी नै राम्रो होइन र?
Login in to Rate this Post:     0       ?        
अरु केहि होइन अब ipad को मिति पुग्न आटेको | सन् २०१५-२०१६ सम्म, ipad को हावा फुस्कि सकेको हुने छ र अरु  कुनै tablet को पकड मजबुत भैसकेको हुने छ | steve job बिनाको apple लगाम बिनाको घोडा हो | एसको भविस्य पाँच - दश वर्ष भन्दा बढी छैन | मैले भनेको होइन , Apple कम्पनीका भित्रि दुरदर्शी कतिथ एक दुइ जनाको भनाइ हो यो | अहिले को Apple को आर्थिक might भनेको निभ्न लागेको मैनबत्ती को  उत्तेजित ज्वालाको चाला हो | steve job ले बिगतमा गरेका योगदानको करामत मात्र हो | र Apple मा virus लाग्दैन भन्ने भ्रम लाई पनि बिर्सिदिनोस , अहिले सम्म windows टार्गेट गरेका हरुले आगामी दिनमा Apple लाइ  पनि बराबर आक्रमण को भागिधर गराउने औपचारिक रुपमा उद्घोषनै गरि सकेका छन्. बरु Apple को लागि कुन कुन antivirus छ, त्यो किन्न सुरु गरे हुन्छ |  हेर्दै जानुस र यी भनाइ याद राख्नुस |  अहिलेलाई ढुक्क छ तर एसको भविस्य जटिल छ |
Read Full Discussion Thread for this article