Posted by: iPadintern April 20, 2012
नो पाउरोटी भन्दा त आधी पाउरोटी नै राम्रो होइन र?
Login in to Rate this Post:     1       ?         Liked by
 तपाइहरुलाई थाहानै छ, Apple को नया iPad3 बजारमा आइसक्यो/ तर यो नया iPad3 ले त्येती राम्रो business गर्न  सकेको छैन /

कारण :
 
  1. Display: iPad 3 को नयाँ Retina High Resolution Display पुरानो iPhone हरुमा मात्रै प्रयोग हुन्थ्यो/ Big Screen को लागि यौ उपयुक्त साबित भएन/ स्क्रीनमा पहेलो रंगहरुको concentration धेरै देखियो/
  2. Wi-Fi Signals: WiFi मा पनि समस्याहरु आए जसले गर्दा computer नै crash हुन थाले/
  3. Over Heating: पहिलेको मोडेलहरु भन्दा iPad3 धेरै तत्तिन्छ/ Battery 100% charge भैसक्यो भनेर computer ले देखाउदा पनि 100% charge भएको हुदैन/ अझ  दुई घण्टा बढी charge गरे fully charge hunchha. 
[spam]
 
Read Full Discussion Thread for this article