Posted by: amricane April 19, 2012
Clarifying everything about my poem बा म तिम्रो छोरो प्रकास, सगरमाथाको फेदी बाट
Login in to Rate this Post:     0       ?        
 मलाई समर्थन र सदै हौसला दिनु हुने मेरा साझा का सम्पूर्ण मित्र हरु , तपाई हरु को यो हौसला नै मेरो एअक मात्र कविता लेख्ने बाटो हो , नत्र तेत्रा तेत्रा ठुला साहित्यकार हरु को बीच मा जस्तो तुच्छ प्राणी को के महत्तो. मलाई गर्ब पनि छ कि मेरो रचना चोरि गर्न लाएक को रैछ भनेर . 
गुनासो त येत्ति छ कि amricane le  पाउने वहा वाहि अर्कै ले बटुल्दै छ . तर मा प्रण गर्छु यो मेरो रचना को अन्त हैन अर्को एउटा सुरुवात हो . 
Amricane मेरो साझा को नाम मात्र हैन अब मेरो साहित्यक नाम पनि हो . म तेही नाम बाट चिनिन चाहन्छु . 
Read Full Discussion Thread for this article