Posted by: Geology Tiger April 19, 2012
Clarifying everything about my poem बा म तिम्रो छोरो प्रकास, सगरमाथाको फेदी बाट
Login in to Rate this Post:     3       ?         Liked by
अम्रिकाने ब्रो दुनियाँ चोरहरु हुनाले त सज्जनको महत्व बढेको हो नि ....

ठुल्दाइले भने जस्तै हामी यस्ता चोरहरुको भण्डाफोर गर्ने अभियानमा लागेका छौ र तपाईंलाई सक्दो सहयोग गर्ने छौ । तपाईं हामीलाई यस्ता मिठा मिठा रचना पस्कदै जानु होला ।

Read Full Discussion Thread for this article